ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • images
    images
    ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै
    images
    images

    काठमाडौँ / चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेलस्थित एलओडी क्लबमा आउने भएका छन् । कार्लोस मंगलबार बैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

    उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए । 
    उनले भने,‘शुक्रबार आउने पुर्व जानकारी थियो तर उहाँको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मंगलवार आउन लागेको हो । उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लास छाउने छ ।’ 

    कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com