चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दा सुनको स्थिर, कतिमा हुँदैछ कारोबार ?

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दा सुनको स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • images
    images
    चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दा सुनको स्थिर, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

    आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com