
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाँट गरिसकेको छ । क्यापिटलको नक्सालस्थित आफ्नै कार्यालयमा शुक्रबार बिहान नै एफपिओ बाँडफाँट एको हो। मागभन्दा बढी आवेदन परेकाले रितपूर्वक आवेदन दिएकामध्येबाट गोलाप्रथा...