पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, केही स्थानमा सडक भासियो

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, केही स्थानमा सडक भासियो

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, केही स्थानमा सडक भासियो
    images
    images

    बागलुङ / पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । 

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । 

    वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com