सिटी होटल हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने, ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्ने

सिटी होटल हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने, ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्ने

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    सिटी होटल हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने, ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्ने
    images
    images

    काठमाडौँ / सिटी होटल हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने भएको छ । यसअघि हायात प्लेस होटलको ब्राण्डअन्तर्गत सञ्चालन भएको होटल गत बुधवारबाट हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन भएको हो । 

    सिटी होटलले पुस २६ गते काठमाडौँस्थित कालिमाटी ब्यांक्वेटमा साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्तापूँजीबाट १ः०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

    होटलले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com