
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मङ्गलबार नेप्से १४.०८ अङ्कले घटेकोमा बुधबार पनि ४.४५ अङ्कले घटेर २७११.४५ बिन्दुमा थामिएको हो । अघिल्लो दिनको कारोबारको तुलनामा आज रकम पनि सामान्य बृद्धि भएको छ...