दर्शन

महान बैज्ञानिक स्टिफन हकिङ्स, जसले संसारका मासिहरुले सोच्ने गतिलाई परिवर्तन गराइदिए । ब्रमाण्डलाई बुझ्ने शैली परिवर्तन गरिदिए । यस्तैले नै अल्बर्ट आइन्सटाइनपछिकै एक महान बैज्ञानिक मानिन्छन् । शारीरिक रुपले अशक्त भएपनि युग हाँक्ने बैज्ञानिक बने ।...

© 2025 All right reserved to arthadabali.com