डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले ४ अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ ।  नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो...

  • © 2025 All right reserved to arthadabali.com