
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजित ३९औँ जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा सम्पन्न भएको छ। आइतबार, असार २३ गते, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राजधानी काठमाडौँमा रथयात्रा आयोजना गरिएको हो। रथयात्राको प्रारम्भ...