
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनासम्ममा २४ करोड १३ लाख नाफा आर्जन गरेको छ...