
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल बीमा प्राधिकरणका संचालक समिति सदस्य कपिल देव ओलीको दोश्रो कार्यकाल पुरा भएपछि प्राधिकरणले बिदाई गरेको छ। प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राधिकरणका निर्देशक लगायतका कर्मचारीले सम्मानसहित ओलीको बिदाई गरेका हुन् । उनको...