शिक्षा-स्वास्थ्य

नेपाल मेडिसिटी अस्पतालले पुस ८ गते आइतबारबाट कँम्प्रिहेनसिभ ब्रेस्ट केयर सेन्टर सञ्चालनमा ल्याएकोे छ । महिलाहरूमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो । कँम्प्रिहेनसिभ...