शिक्षा-स्वास्थ्य

काठमाडौँ / डिएभी कलेजले आयोजना गरेको पाचौँ डिएभी (प्लस टु) अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले आयोजित उक्त...