
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताएका छन् । राजधानीमा आयोजिक एक कार्यक्रममा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको...