अर्थ बाणिज्य

काठमाडौँ / चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बिहीबार नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने उल्लेख...