अर्थ बाणिज्य

काठमाडौँ / नेपालबाट खुलेआम रूपमा हुने कवाड तस्करी बढ्दा नेपाली उद्योगीहरू भने समस्यामा परेका छन् । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव...