
Enter your email address and we will send you a link to reset your password.
इटहरी / कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैयाँ वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा...