
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा वार्षिक लक्ष्यको करिब ६५.७६ प्रतिशत बजेट खर्च गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक गतिविधि प्रतिवेदनअनुसार गण्डकी प्रदेश सरकारले...