देश

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला शाखाहरूले भूमिहिन, दलित र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न क्रियासिल रहेको बताएका छन् । केही महिनाभित्रै लाखौंले लालपुर्जा...