कृषि ज्ञान

कञ्चनपुर / पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ...