कृषि ज्ञान

काठमाडौँमा आज बोडी, भटमासकोशा, कुरीलो, काक्रोदेखि खुर्सानीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार केही तरकारी र फलफूलको भाउ बढेको हो ।  आज बोडीको भाउ बढेर प्रतिकेजी ६५ रुपैयाँ, भटमासकोशा...