कृषि ज्ञान

साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट मुगुका छिरिङ छोर्वे लामा हिडेका थिए ।  उनी ढोरपाटन (बागलुङ) उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका  थिए । लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए ।  मुस्ताङ, म्याग्दी,...