कृषि ज्ञान

स्याङ्जाका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि ५ करोड रुपैयाँसम्म सुन्तलाको कारोबार गर्दै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन्। अर्यालले आफ्नै बगैँचामा...