कृषि ज्ञान

झापाको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको किसानहरुले बताएका छन् ।  संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यस्तो भएको हो ।  झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै...