कृषि ज्ञान

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज लोकल काउलीको भाउ प्रतिकेजी १३ रुपैयाँ ३३ पैसा मात्रै तोकिएको छ । पछिल्लो समय उत्पादन बढेसँगै बजारमा काउली, मूला, गोलभेडा, बन्दा, सागलगायतका हरियो...