
Enter your email address and we will send you a link to reset your password.
ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पालेकी थिएन् । नाम थियो–‘जारा’ । एक दिनको घट्ना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । लामो समयको छटपटाहट र पीडा सहेर ‘जारा’ले मृत्युवरण गर्यो । परिवारको सदस्यझैं अत्यन्तै माया गरेर पालेको...