images
Logo
images

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

    काठमाडौँ / २० साउनः म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय