दोहोरी साँझमा दुई समूहबिच भएको झगडामा संलग्न सानुभाइ मनमैजुबाट समातिए

दोहोरी साँझमा दुई समूहबिच भएको झगडामा संलग्न सानुभाइ मनमैजुबाट समातिए

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • दोहोरी साँझमा दुई समूहबिच भएको झगडामा संलग्न सानुभाइ मनमैजुबाट समातिए

    काठमाडौँ / काठमाडौँ महानगरपालिका-२६, ठमेलस्थित नगरकोट दोहोरी साँझमा दुई समूहबीच भएको झगडा भएको घटनामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

    images
    images

    यसअघि ‘सानुभाई’ भनेर चिनिने युवराज गुरुङसहित तीन जना पक्राउ परिसकेकोमा, घटनामा संलग्न रहेका अर्का समूहका फरार अभियुक्त राजेन्द्र गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको हो।

    नुवाकोट जिल्ला, सूर्यगढी गाउँपालिका-१ स्थायी ठेगाना भई हाल काठमाडौँको मनमैजुमा बसोबास गर्दै आएका ३७ वर्षीय गुरुङलाई प्रहरीले आइतबार साँझ ५ः३० बजे मनमैजुबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

    उनीमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसूर अन्तर्गत दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय