प्रहरीमा ११ जना एसएसपीमा बढुवा सिफारिश

प्रहरीमा ११ जना एसएसपीमा बढुवा सिफारिश

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • प्रहरीमा ११ जना एसएसपीमा बढुवा सिफारिश

    काठमाडौँ / नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ एसएसपीमा ११ जना, एसपीमा ११ र डीएसपीमा १३ जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी हेडक्वार्टरको बढुवा समिति सचिवालयको आज (सोमबार) बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरेको हो ।

    images
    images

    एसएसपीमा बढुवा हुनेमा तुलाबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।

    Note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय