बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    काठमाडौँ / उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् ।

    images
    images

    बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् । 

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com