आर्थिक बर्षको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

आर्थिक बर्षको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • आर्थिक बर्षको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ / आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो ।

    images
    images

    बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com