मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • images
    images
    मन्त्रिपरिषद्को बैठक बस्दै
    images
    images

    काठमाडौँ / सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com