गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपाल पे कार्डमा आवद्ध

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपाल पे कार्डमा आवद्ध

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपाल पे कार्डमा आवद्ध

    काठमाडौँ / गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र एनसीएचएल बीच (नेपालपेकार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

    images
    images

    एनसीएचएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई, विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।एनपिएस-एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु-याउने अपेक्षा गरिएको छ । 

    नेपालका अग्रणी फाइनान्सहरूमध्येको गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले देशभरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटिएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्गमार्फत ग्राहकवर्गहरूलाई सेवाहरू प्रदान गर्दै आइरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com