प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    images
    images

    आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

    सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com