स्याकर ट्रेडिङद्वारा फ्रि सर्भिस क्याम्प र होण्डा इलेभेट गाडिको टेष्ट ड्राइभ सम्पन्न

स्याकर ट्रेडिङद्वारा फ्रि सर्भिस क्याम्प र होण्डा इलेभेट गाडिको टेष्ट ड्राइभ सम्पन्न

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • images
    images
    स्याकर ट्रेडिङद्वारा फ्रि सर्भिस क्याम्प र होण्डा इलेभेट गाडिको टेष्ट ड्राइभ सम्पन्न
    images
    images

    काठमाडौँ / नेपालका लागि होण्डा गाडिको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले फ्रि सर्भिस क्याम्प र होण्डा इलेभेट गाडिको टेष्ट ड्राइभ सम्पन्न गरेको छ । 

    होण्डा गाडिका ग्राहकहरूलाई मध्यनजर गरी कम्पनीले विराटनगर धरान इटहरी दमक बिर्तामोड आदि सहरहरूलाई लक्षित गरि ३ दिनको कार्यक्रम बिराटनगरस्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा सम्पन्न गरेको हो । 

    जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडिएस स्क्यानका साथै २००१ मोडलदेखि २०१४ मोडल सम्मका कम्पनिले तोकिएका गाडिहरूमा होण्डा सेफ्टि रि कल अन्र्तगत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ । 

    भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरूलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com