मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरू

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरू

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरू

    काठमाडौँ / आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय