नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको समस्याबारे के भने ?

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको समस्याबारे के भने ?

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • images
    images
    नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको समस्याबारे के भने ?
    images
    images

    काठमाडौँ / नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरूको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

    बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको  कुराकानीमा उनले शिक्षकहरूको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताए । 

    उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन् । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन । अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु । म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ । अहिले भन्ने त्यत्ति नै हो ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com