दुर्गा प्रसाईंसँगै बडीगार्ड खड्का प्रहरी नियन्त्रणमा

दुर्गा प्रसाईंसँगै बडीगार्ड खड्का प्रहरी नियन्त्रणमा

शुक्रवार, चैत २९ २०८१
शुक्रवार, चैत २९ २०८१
  • images
    images
    दुर्गा प्रसाईंसँगै बडीगार्ड खड्का प्रहरी नियन्त्रणमा
    images
    images

    इटहरी / गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।

    उनका अनुसार प्रसाईको साथबाट निजका बडिगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका छन् । आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि सँगै छन् ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com