तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, काठमाडौंको मौसम आज कस्तो हुनेछ ?

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, काठमाडौंको मौसम आज कस्तो हुनेछ ?

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, काठमाडौंको मौसम आज कस्तो हुनेछ ?

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखिन्छ । 
    देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

    images
    images

    आज बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

    त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    ती तीन प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय