कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट

कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट
    images
    images

    काठमाडौँ / कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ६० करोड रुपैयाँ बराबरको प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँको १ः१ अनुपातमा ६० लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो । 

    कम्पनीले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com