आगामी तीन दिनको मौसम पूर्वानुमान जानकारी

आगामी तीन दिनको मौसम पूर्वानुमान जानकारी

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • आगामी तीन दिनको मौसम पूर्वानुमान जानकारी

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे गरेको पूर्वानुमान जारी गरेको छ । 

    images
    images

    मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । 

    यसैगरी, हाल देशभरको मौसमको अवस्थामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमानः

    दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    रातिः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    पौष ७ गते (मंगलबार)

    दिउँसोः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    रातिः प्रदेश नं १ प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

    पौष ८ गते (बुधबार)

    दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

    रातिः देशभर आँशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय