साइपालमा एभरेष्ट बैंकको शाखा विस्तारसँगै देशभर पुग्यो वाणिज्य बैंक, हेलिकप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

साइपालमा एभरेष्ट बैंकको शाखा विस्तारसँगै देशभर पुग्यो वाणिज्य बैंक, हेलिकप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • साइपालमा एभरेष्ट बैंकको शाखा विस्तारसँगै देशभर पुग्यो वाणिज्य बैंक, हेलिकप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

    काठमाडौँ / बैंकिङ सेवा देशका सबै स्थानीय तहमा पुगेको छ । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएसँगै देशको सबै शाखामा बैंकिङ सुविधा पुगेको हो । 

    images
    images

    संघीय संरचना निमार्ण भएको ८ वर्षपछि गत असोजमा ७५३औं स्थानीय तहमा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको थियो । 

    भौगोलिक रूपमा विकट साइपाल गाउँपालिकामा संघीय संरचना निमार्ण भएको ८ वर्षपछि एभरेष्ट बैंकले सेवा दिनेछ । बैंकले गत असोजमै शाखा सञ्चालनमा ल्याएको थियो । यद्यपि, उक्त शाखाको उद्घाटन भने आज गरिएको छ । 

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली हेलिकप्टरमार्फत उक्त शाखा उद्घाटन गर्न पुगेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय