सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा न्यानो कम्बल वितरण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा न्यानो कम्बल वितरण

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • images
    images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा न्यानो कम्बल वितरण
    images
    images

    सगरमाथा  लुम्बिनी इन्स्योरेन्स लिमिटेडद्वारा मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको छ । 

    उक्त कार्यक्रम  यहि पुस ७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा ४ मा विभिन्न बर्गका ७० जनालाई कम्मल वितरण गरिएको जनाएको छ । 

    कार्यक्रममा वडा ४ का वडा अध्यक्ष  भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका  सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछानेले, शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहानको उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com