कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पिटिइ लिमिटेडमा रहेको सेयर

कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पिटिइ लिमिटेडमा रहेको सेयर

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • images
    images
    कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पिटिइ लिमिटेडमा रहेको सेयर
    images
    images

    काठमाडौँ / कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पिटिइ लिमिटेडमा रहेको CSAPL सिंगापुर होल्डिङको बाँकी ३३ प्रतिशत सेयर किनेको छ।

    २०८१ साल साउन १८ गते  जारी गरिएको प्रेस वक्तब्यमा उल्लेख भए अनुसार कार्ल्सबर्ग ग्रुपले अब  भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ भने CSAPL मार्फत गोर्खा ब्रुअरीमा  ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम गरेको छ ।

    CSAPL को कार्ल्सबर्ग इन्डिया प्रालिमा शतप्रतिशत सेयर स्वामित्व रहेको छ र नेपालमा पनि CSAPL ले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com