क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • images
    images
    क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर
    images
    images

    देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको लागि रोजगारीको अवसर ल्याएको छ। 

    यस अन्तर्गत बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपर्भाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि नेपाल भरिको लागि माग गरिएको छ।


    आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा रहेको कम्पनीले जनाएको छ ।

    उक्त पदहरु मार्केटिंग तथा फाइबरको लागि सम्बन्धित क्षेत्रमा १ वर्ष कार्या अनुभब भएको उमेदवार लाई प्रथामिकता दिएको छ ।

    विस्तृत जानकारीको लागी कम्पनीको वबसाइट  लगइन गरेर अथवा  मा बायोडाता पठाउन सकिने छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com