च्यासल पुलमा अड्किएको ग्यासको बुलेट भ्याली अटो ग्यासको, अग्निजन्य पदार्थ प्रयोग नगर्न आग्रह

च्यासल पुलमा अड्किएको ग्यासको बुलेट भ्याली अटो ग्यासको, अग्निजन्य पदार्थ प्रयोग नगर्न आग्रह

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • images
    images
    च्यासल पुलमा अड्किएको ग्यासको बुलेट भ्याली अटो ग्यासको, अग्निजन्य पदार्थ प्रयोग नगर्न आग्रह
    images
    images

    काठमाडौँ / ग्यास चुहिँदै गरेको अवस्थामा बगेको बुलेट भ्याली अटो ग्यास प्रा.लि.को रहेको नेपाल आयल निगमले जनाएको छ । च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बुलेट निकाल्न सकिरहेको छैन । 

    ग्यास चुहिएर सकिइसकेको भए पनि उक्त बुलेट सो स्थानबाट नहटाएसम्म अग्निजन्य पदार्थ प्रयोग गर्न निगमले आग्रह गरेको हो । ग्यास निस्केर माथितिर गइरहेको अवस्थामा सो बुलेट भक्तपुरतर्फबाट बगाएर ल्याएको देखिएको थियो । 

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com