सानिमा रिलायन्स लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

सानिमा रिलायन्स लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • images
    images
    सानिमा रिलायन्स लाइफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?
    images
    images

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। 

    उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्तापुँजी चार अर्ब १८ करोड ४० लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com