प्रभु महालक्ष्मी लाइफको १ लाख ९९ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

प्रभु महालक्ष्मी लाइफको १ लाख ९९ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • images
    images
    प्रभु महालक्ष्मी लाइफको १ लाख ९९ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
    images
    images

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीम राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ।

    यो शेयरमा यसअघि ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो।

    तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

    सर्वसाधारणले ७ दिनभित्र काठमाडौँको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com