लक्ष्मी सनराइज क्यापिटलका दुई योजनाको प्रतिफलका लागि बुक क्लोजको मिति तय

लक्ष्मी सनराइज क्यापिटलका दुई योजनाको प्रतिफलका लागि बुक क्लोजको मिति तय

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • images
    images
    लक्ष्मी सनराइज क्यापिटलका दुई योजनाको प्रतिफलका लागि बुक क्लोजको मिति तय
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय भएको छ । 

    सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फस्र्टले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ ७ गते बुक क्लोज गर्न लागेका हुन । 

    बुक क्लोजको आधारमा भदौ ६ गतेसम्म कायम शेयरधनीहरू मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । 

    सनराइज फस्र्ट म्युचुअल फण्डले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १२ दशमलव ५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले कर समेत ४ दशमलव ५ प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको हो ।

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com