बजेट बक्तव्यः यी हुन् अब कस्तुरी लगायत बन्य जन्तु पाल्न सकिने जिल्लाहरु

बजेट बक्तव्यः यी हुन् अब कस्तुरी लगायत बन्य जन्तु पाल्न सकिने जिल्लाहरु

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • बजेट बक्तव्यः यी हुन् अब कस्तुरी लगायत बन्य जन्तु पाल्न सकिने जिल्लाहरु

    सरकारले आजको बजेट भाषणबाट घोषणा गर्दै पाँच जिल्लाका हिमाली भागमा कस्तुरी लगायतका वन्यजन्तु पालनको व्यावसायिक उत्पादनको लागि फर्म खोल्न दिने भएको छ। अर्थमन्त्री बर्षमान पुनले बजेट बक्तव्यमा अब कस्तुरी पाल्न चाहनेले यी जिल्लाहरुमा फर्म दर्ता गरी पालन गर्न सकिने  बताएको हो । 

    images
    images


    निजी क्षेत्र र स्थानीय तहको सहभागितामा म्याग्दी, मुस्ताङ, मनाङ, गोर्खा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फर्म स्थापना गर्ने उद्देश्य राखिएको हो।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय